प्रधानमन्त्रीद्धारा छुट्टै एनआरएनए खोल्न निर्देशन

लण्डन । पछिल्लो केही महिनादेखि गैरआवासीय नेपाली संघ(एनआरएनए)मा विवाद चलिरहेको छ। एनआरएनएले चुनावको समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार परराष्ट्र मन्त्रालयले चुनाव रोक्न भनेर एनआरएनएलाई पत्र पठायो। वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को कार्यकाल पूरा भइसकेको हुँदा त्यस परिषद्ले निर्वाचन गराउन सक्दैन त्यसैले संरक्षक परिषदलाई निर्वाचन गराउन भनेर परराष्ट्र मन्त्रालयले हस्तक्षेपकारी भूमिका खेल्दै एनआरएनएलाई पत्र पठाएको … Continue reading प्रधानमन्त्रीद्धारा छुट्टै एनआरएनए खोल्न निर्देशन